• बिहिबार, साउन २१ २०८३

अवैध ढुङ्गा बोक्ने ट्याक्टर प्रहरी फन्दामा


शुक्रबार, माघ ९ २०७७
1K
Shares


गोरखा । गोरखामा अवैध रुपमा खोलाबाट ढुङ्गा ओसार—पसार गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा लुदी खोलाबाट ढुङ्गा झिक्दै गर्दा ग१ त ५९१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख (एसपी) सुरेन्द्र गुरुङले बताए ।

यस्तै प्रहरीले सवारी नियम उलंघन गर्ने एउटा ट्याक्टर र जेसिभी पनि नियन्त्रणमा लिएको जनाएको छ ।

खोलाबाट ढुङ्गा निकाल्ने ट्याकटरलाई कारवाहीका लागि नगरपालिका पठाउने र अन्यलाई जरिवाना गरिने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार