• बिहिबार, साउन २१ २०८३

कोरोना खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटमा आगलागी


बिहिबार, माघ ८ २०७७
560
Shares

काठमाडौं । भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेको सेरम इन्स्टिच्युटको उद्योगमा आगलागी भएको छ । ठूलो मात्रामा लागेको आगो नियन्त्रणको कार्य भइरहेको छ ।

प्रारम्भीक जानकारी अनुसार उक्त आगलागी नियन्त्रणमा लिन विभिन्न ठाउँबाट अग्नि नियन्त्रकहरु प्रयासरत छन् ।

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड–अस्ट्राजेनिकाको कोरोना खोप सेरम इन्स्टिच्युटमा उत्पादन हुँदै आएको छ । इन्स्टिच्युटमा आगलागीको कारण के हो भनेर हालसम्म कुनै विवरण आएको छैन । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार