• बिहिबार, साउन २१ २०८३

५३६.५ ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ


बुधबार, माघ ७ २०७७
700
Shares

काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

खैरो हेरोइनसँगै नौ जना पक्राउ परेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार