• आइतबार, असोज १८ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


मंगलबार, माघ ६ २०७७
615
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल चार सयको दरले बढेर प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै तेजाबी सुन पनि सोही दरमा वृद्धि हुँदा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै मंगलबार चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।

संघका अनुसार हिजो १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ४५ रुपैयाँ पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार