• आइतबार, असोज १८ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


आइतबार, माघ ४ २०७७
640
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको

त्यस्तै आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि सस्तो भएको छ।

आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको हो। शुक्रबार चाँदी १२ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार