• आइतबार, असोज १८ २०८३

नयाँ प्रकारको कोरोनाले सन् २०२१ अझ कठिन हुने देखिन्छ : डब्ल्यूएचओ


आइतबार, माघ ४ २०७७
595
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

कोरोनाको नयाँ प्रजाति पुरोनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले अब आउने वर्ष अझ खराब हुन सक्ने अनुमान गरेको हो।

बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार