• बुधबार, साउन २० २०८३

अजिरकोटमा देवानी र फौजदारी कानून सम्बन्धि अभिमुखिकरण


शनिबार, माघ ३ २०७७
1.6K
Shares

गोरखा । अजिरकोट गाउँपालिकामा देवानी र फौजदारी कानून सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ शुक्रबार अजीरकोटको हिमालय उच्च माबीमा राष्ट्र निर्माण मञ्चको आयोजनामा देवानी र फौजदारी कानुन सम्बन्धि अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण अधिवक्ता रमेश अधीकारीले गरेका थिए । विधालयका प्रधानाध्यापक भरतमणिको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष जङ्गबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, सन्तोस दवाडीले लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार