• बिहिबार, साउन २१ २०८३

सुनको मूल्य बढ्यो


शुक्रबार, माघ २ २०७७
660
Shares

काठमाडौं । कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन चार सयको दरले बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोबार भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार