• बुधबार, साउन २० २०८३

भोलि सार्वजनिक विदा


बुधबार, पुष २९ २०७७
7.6K
Shares

काठमाडौं । सरकारले माघ १ गते (भोलि) माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गत पुष २६ गते बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा माघी पर्वको अवसरमा भोलि माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । माघी पर्व पहाडी क्षेत्रमा विशेष गरी मगर जातीले मनाउँछन् भने तराइमा थारुहरुले मनाउने गर्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार