• आइतबार, साउन ३१ २०८३

पुस ३ गतेबाट ‘नेपाल आइडल’को तेस्रो सिजन


मंगलबार, मंसिर २४ २०७६
1.1K
Shares

सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजनको मिति सार्वजनिक भएको छ । आगामी पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको प्रसारण सुरु हुने आयोजकको भनाई छ ।

तेस्रो सिजनको अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको आयोजकले जनाएको छ ।  नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहने छन् ।

‘नेपाल आइडल’ पहिलो सिजनको उपाधि  बुद्ध लामा र दोस्रो सिजनको उपाधि रवी ओडले जितेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार