• आइतबार, असोज १८ २०८३

लिडर हुन निडर हुनु जरुरी छ : रेखा थापा


बुधबार, पुष २९ २०७७
775
Shares


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा दर्शकले निकै नै रुचाउने अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनु जरुरी भएको बताएकी छिन्।

उनले राजनीतिज्ञ कसलाई भनिन्छ भन्ने आफूलाई थाहा नभए पनि लिडर हुन निडर हुनु जरुरी रहेको बताएकी हुन्।

उनले निडर हुन सानो समूहको घेरा र उपलब्धिको गौरबलाई समेत छाड्न जरुरी रहेको समेत बताएकी छिन्।

बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले यस्तो बताएकी हुन्।

अभिनेत्री थापाले ट्विट गर्दै ‘कसलाई राजनीतिज्ञ भनिन्छ– थाहा छैन। तर, लिडर हुन निडर हुनु जरुरी छ । निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोडन जरुरी छ’, उनले लेखेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार