• बुधबार, साउन २० २०८३

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी


मंगलबार, पुष २८ २०७७
595
Shares

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

पुष भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघको पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताएका छन् । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार