• शुक्रबार, साउन २२ २०८३

अनुष्का शर्मा बनिन् आमा, जन्माइन् छोरी


सोमबार, पुष २७ २०७७
1K
Shares


काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता बनेका छन्।

श्रीमती अनुष्का शर्माले छोरी जन्माएपछि विराट पिता बनेका हुन्।

अनुष्का शर्मा चर्चित बलिउड अभिनेत्री हुन्। विराटले अनुष्काले सोमबार मध्यान्न छोरी जन्माएको सामाजिक सन्जालमा जानकारी दिएका छन्।

विराट र अनुष्काले सन् २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार