• आइतबार, असोज १८ २०८३

फेरी घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


सोमबार, पुष २७ २०७७
670
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य आठ सय रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९३ हजारमा कारोबार भएको छापावाल सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै तेजाबी सुन आज ९१ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भएको छ। चाँदीको भाउ पनि आज प्रतितोला १२ सय ३० रुपैयााँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि आज ४० रुपैयाँ सस्तो भएको हो।

यसअघि आइतबार एकैदिन २३ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार