• आइतबार, असोज १८ २०८३

अब डिशहोममा नेपाली भाषामै कोरियन सिरिज हेर्न पाइने


आइतबार, पुष २६ २०७७
635
Shares

काठमाडौं । नेपालमा नै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामै कोरियन टिभी सिरिज हेर्न पाइने भएको छ।

डिशहोमले यस्तो व्यवस्था मिलाउन लागेको हो।

कम्पनीका अनुसार यही पुस २७ गते सोमबारदेखि कोरियन सिरिज हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइनेछ।

ब्राइड अफ द सेन्चुरी नामक सिरिज प्रसारण हुनेछ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार