• बुधबार, साउन २० २०८३

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय


आइतबार, पुष २६ २०७७
755
Shares

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार