• बुधबार, साउन २० २०८३

तरकारी तथा फलफूल व्यवसायी संघको साधारण सभा सम्पन्न


आइतबार, पुष २६ २०७७
685
Shares

गोरखा । तरकारी तथा फलफूल व्यवसायी संघ गोरखाको पहिलो साधरण सभा सम्पन्न भएको छ ।

संघका जिल्ला अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ठाकुरप्रसाद श्रेष्ठले प्रगती प्रतिवेदन, कोषाध्यक्ष बाबुराम सुनारले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

सदरमुकामको पश्चिमकाली मन्दिर परिसरमा सम्पन्न सभामा ६५ जना फलफूल तथा तरकारी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

उपभोक्तालाई स्वच्छ एवं ताजा तरकारी एवं फलफूल उपलब्ध गराउने र उक्त व्यसायमा संग्लनहरुको पेशागत हक हितका लाग आवाज उठाउने उदेश्यले संघ गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रर्दशन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार