• आइतबार, असोज १८ २०८३

गोरखाका पत्रकार केशव गुरुङ पुरस्कृत


आइतबार, पुष २६ २०७७
665
Shares


गोरखा । गोरखाका पत्रकार केशब गुरुङ पुरस्कृत भएका छन् ।

तमु सञ्चारकर्मी संघले नयाँ पत्रिकाका गोरखा जिल्ला संवाददाता गुरुङलाई सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरेका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममात सुचना तथा संचारमन्त्री पार्वत गुरुङले उनलाई नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

यस्तै सोही अवसरमा संचार क्षेत्रमा क्रियाशील अन्य सात जना पत्रकार पनि शनिवार आयोजित तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।गोरखा लाप्राक घर भएका गुरुङ गोरखाका अन्य स्थानीय संचार माध्यममा पनि आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार