• बुधबार, साउन २० २०८३

गण्डकीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


शुक्रबार, पुष २४ २०७७
720
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण पोखरामा थप एकजना महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका—१२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ः४७ बजे मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी पनि थिइन् । उनीमा पुस २१ गते कोरोना पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार