• बुधबार, साउन २० २०८३

सुनको मूल्यमा सामान्य गिरावट


शुक्रबार, पुष २४ २०७७
490
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । कारोबारको साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबा रभएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार