• बुधबार, साउन २० २०८३

रियासालाई अर्जुनको ‘जाले रुमाल बैना’ (भिडियोसहित)


बिहिबार, पुष २३ २०७७
570
Shares


काठमाडौं । गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वर रहेको गीत ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ ।

भिडियोसहित सार्वजनिक गीतमा मोडल रियासा दाहाल र अर्जुन न्यौपानेको रोमान्स रहेको छ ।

विमल पौडेलको शब्द, गायक गैरेकै संगीत रहेको गीतमा विस्वास नेपालको एरेन्ज रहेको छ ।

काजी श्रेष्ठको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको गीत दिपक बिस्टले सम्पादन गरेका हुन् । काजी श्रेष्ठकै निर्देशन रहेको भिडियो ओमकला भुर्तेलले निर्माण गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार