• बुधबार, साउन २० २०८३

फिल्म ‘सहारा’ सार्वजनिक (भिडियो)


बिहिबार, पुष २३ २०७७
530
Shares


काठमाडौं । कोरोनाको कारण विश्वमा देखिएको विभिन्न समस्या, बेरोजगारीको बिषयमा निर्माण भएको सट फिल्म ‘सहारा’ सार्वजनिक गरिएको छ ।

ध्रुव दत्त, श्रृजना निङ्गलेकु र पुरु राईको मुख्य अभिनय रहेको छ । फिल्मको लेखन तथा निर्देशन पुरु राईले गरेका हुन् । फिल्मले वियोगान्तको कथा समेत देखाउन खोजेको छ ।

फिल्ममा कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन, आशिष राजको स्वर तथा संगीत र नविन निरौलाको सम्पादन रहेको छ । फिल्म अभिनेत्री सृजना निङ्गलेकुकोले निर्माण गरेकी हुन् ।

https://youtu.be/AFnlCo5GBTI

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार