• बुधबार, साउन २० २०८३

गैंडाको आक्रमणबाट महिलाको मृत्यु


बुधबार, पुष २२ २०७७
605
Shares

चितवन । गैंडाको आक्रमणबाट चितवनमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका—७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा मंगलबार गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार