• आइतबार, असोज १८ २०८३

सौरपानीमा आजदेखि टेलिकमको फोर जी सेवा सुरु


सोमबार, पुष २० २०७७
1K
Shares

गोरखा। गोरखाको दुर्गम क्षेत्र बारपाक सुलिकोट गाउँपालिका–४ स्थित सौरपानीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ ।

सौरपानीमा आजदेखि टेलिकमको फोर जी सेवा सञ्चालनमा आउने भएको हो ।

स्थानीयबासीहरुले फोर जी सेवा सञ्चालनका लागि पटक पटक दबाब दिएपछि आज (सोमबार) देखि सौरपानीमा क्षेत्रमा फोर जी सेवा सुरु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार