• बुधबार, साउन २० २०८३

बले र अनुले ल्याए ‘कस्तो लाग्यो तिमीलाई’ (भिडियो)


सोमबार, पुष २० २०७७
535
Shares

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।

नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेका छ । भिडियो राज खड्काको निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार