• आइतबार, असोज १८ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


सोमबार, पुष २० २०७७
645
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको सुन सोमबार ८ सयले बढेर ९५ हजार ३ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी १३ सय प्रतितोलामा कारोबार भइरहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार