• आइतबार, असोज १८ २०८३

नक्कली पीसीआर रिपोर्टसहित विमानस्थलबाट ७ जना पक्राउ


आइतबार, पुष १९ २०७७
530
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जना यात्रुलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु फ्लाई दुबईको उडानबाट दुबई जान लागेका व्यक्तिहरु रहेका छन्। प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन।

यस सम्बन्धमा अनुसन्धान सुरु गरेको विमानस्थल प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार