• आइतबार, असोज १८ २०८३

लोडसेडिङ फर्किंदैन, चिन्ता गर्नुपर्दैन : प्राधिकरण


शुक्रबार, पुष १७ २०७७
900
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बिदा भएयता केही समयदेखि बेलाबेला बत्ती झ्याप्प झ्याप्प जान थालेपछि फेरि लोडसेडिङ सुरु भएको हो कि भनेर आम उपभोक्ता चिन्तामा परेका छन्।

तर विद्युत् प्राधिकरणले लोडसेडिङ ३ वर्षअघि नै अन्त्य भइसकेकाले अब नदोहोरिने दाबी गर्दै स्पष्टीकरण दिएको छ।

केही दिनयता सञ्चारमाध्यमले अघोषित लोडसेडिङ सुरु भएको भनेर प्रकाशनरप्रसारण गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विज्ञप्ति जारी गरेका हुन्।

यस्तो छ विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार