• मंगलबार, साउन १९ २०८३

भारतका चर्चित गायक सानको आवाजमा नेपाली गीत ‘नक्कली कान्छी’ (भिडियोसहित)


सोमबार, पुष १३ २०७७
1.9K
Shares


काठमाडौं । भारतका चर्चित गायक सानको आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ।

‘नक्कली कान्छी’ बोलको गीतमा कार्टुन क्रुको अभिनय रहेको छ। कार्टुन क्रुका चर्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समावेश छन्।

यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगीत दिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार