• मंगलबार, साउन १९ २०८३

नाजिर र सुशीलाले ल्याए ‘पिरती’ (भिडियोसहित)


आइतबार, पुष १२ २०७७
1.5K
Shares

काठमाडौं । गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको ‘पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशीला थापाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा नाजिर र सुशीला निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियो विकाश धमलाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार