• मंगलबार, असोज २० २०८३

उधाेग बाणिज्य संघ गण्डकी प्रदेशको कोषाध्यक्षमा गोरखाका जोशी निर्विराेध


आइतबार, पुष १२ २०७७
975
Shares

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको कोषाध्यक्षमा गोरखाका श्रबणकुमार जोशी चयन भएका छन् । संघको शनिवार भएको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट जोशी कोषाध्यक्षमा चयन भएका हुन् ।

सर्वसम्मत कोषाध्यक्ष चयन भएका उनी उद्योग बाणिज्य संघ गोरखाका निर्वतनमा अध्यक्ष हुन् । जोशीले लामो समय देखि गोरखामा मेडिकल ब्यवशाय संचालन गर्दै आएका छन् । अध्यक्षमा भने संजिव काेइराला निर्वाचित भएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार