• मंगलबार, साउन १९ २०८३

सुनको मूल्य बढ्यो, तोलामा कति ?


बिहिबार, पुष ९ २०७७
555
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

बुधबार तोलामा १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार