• मंगलबार, साउन १९ २०८३

गम्भीर र ऋचाले ल्याए ‘चोरी सुटुक्क मन’ (भिडियोसहित)


बुधबार, पुष ८ २०७७
710
Shares

काठमाडौं । भर्सटायल संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत सार्वजनिक भएको छ ।

स्वरूपराज आचार्य र मिलन नेवारको स्वर रहेको गीतमा शब्द गोपाल प्याकुरेलको रहेको छ । मनोहर सुनामको संगीत रहेको गीतले प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरेको छ ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा गम्भीर बिष्ट र ऋचा थापाको अभिनय देख्न सकिन्छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा लु.ज सिंहको छायाँकन, सुनिल थापाको सम्पादन छ । भिडियो गजित बिस्टले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार