• शुक्रबार, साउन ८ २०८३

सरकारले माग्याे मुआब्जाकाे निबेदन


बुधबार, मंसिर १८ २०७६
1.5K
Shares

सरकारले १२ सय मेगावाटको प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित घरधनीलाई बाँकी मुआब्जा वितरणको लागि निवेदन दिन सूचना प्रकाशन गरेको छ।

मंगलबार गृह मन्त्रालयले धादिङ र गोरखाका प्रभावित क्षेत्रका मुख्य बजार र सडकको दायाँ तथा बायाँ पर्ने जग्गाको मुआब्जा रकम निर्धारणपछि गाेरखापत्रमा २ हजार ७ सय ४८ जग्गा धनीको नामावली नै प्रकाशन गरेर मुआब्जाको लागि निवेदन दिन भनेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार