• मंगलबार, साउन १९ २०८३

सुनको मूल्य घट्यो, तोलामा कति ?


मंगलबार, पुष ७ २०७७
475
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदी पनि तोलामा रु ५ घटेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार