• शुक्रबार, साउन ८ २०८३

दश दिन बिमानस्थल बन्द हुने


मंगलबार, मंसिर १७ २०७६
1.3K
Shares

चितवन– चितवनको भरतपुर विमानस्थल गत आइतबारदेखि १० दिनका लागि बन्द भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आइतबारदेखि मंसिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार