• मंगलबार, असोज २० २०८३

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु


मंगलबार, पुष ७ २०७७
735
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप एकको मृत्यु भएको छ ।

प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका—५ का ६४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति ८ः२० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २९ गते संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार