• मंगलबार, असोज २० २०८३

कोदालो प्रहार गरी १४ वर्षीय किशोरको हत्या


आइतबार, पुष ५ २०७७
720
Shares

काठमाडौं । कोदालो प्रहारबाट १४ वर्षीय किशोरको हत्या भएको छ।

स्याङजाको हरिनास गाउँपालिका ५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको छिमेकी ३६ वर्षीय रेशम रानाले कोदालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

कोदालो प्रहारबाट किशोरको घटनास्थलमै मृत्यु भएको हो। हत्यामा संलग्न रानालाई प्रहरी पक्राउ गरेको छ। सामान्य विवादमा रानाले किशोरको हत्या गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार