• मंगलबार, साउन १९ २०८३

अमृत र उमाले ल्याए ‘मिरमिरे साइँली’(भिडियोसहित)


शुक्रबार, पुष ३ २०७७
870
Shares


काठमाडौं । लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वर रहेको लोकदोहोरी गीत ‘मिरमिरे साइँली’ सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ कुमार सानु रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा संजीव ठकुरी र अनुपमा भण्डारीको रोमान्स देख्न सकिन्छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोमा दिपक गिरीको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार