• मंगलबार, साउन १९ २०८३

सुनको भाउ बढ्यो, प्रतितोला कति ?


शुक्रबार, पुष ३ २०७७
810
Shares

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) नेपालि बजारमा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२ सय ८० रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार