• मंगलबार, असोज २० २०८३

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु


बिहिबार, पुष २ २०७७
690
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण गण्डकीमा थप एक पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा अन्नपूर्ण गाउँपालिका—३ का ६८ वर्षीय पुरुषको बिहीबार बिहान ४ः१५ बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ८७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार