• सोमबार, साउन १८ २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?


बिहिबार, पुष २ २०७७
525
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार