• सोमबार, साउन १८ २०८३

स्थगित परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले सार्वजनिक गर्‍यो पुनः समय—तालिका


बुधबार, पुष १ २०७७
810
Shares

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्थगित परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले समय—तालिका पुनः सार्वजनिक गरेको छ ।

आयोगले बुधबार एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।

सूचना हेर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार