काठमाडौं । गौरव पहारी र सृष्टि खड्काको अभिनय रहेको गित ‘म छु विदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर रहेको छ ।
सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
निसान कश्यपको निर्देशन र सम्पादन रहेको म्युजिक भिडीयोले परदेशीको जोडीको प्रेमकथा देखाएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।