• सोमबार, साउन १८ २०८३

सुनको मूल्यमा सामान्य गिरावट


सोमबार, मंसिर २९ २०७७
625
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मुल्यमा सोमबार भने सामान्य गिरावट भएको छ ।

आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार