• सोमबार, साउन १८ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


आइतबार, मंसिर २८ २०७७
520
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

मंसिर २१ गते अस्पताल भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार