• सोमबार, साउन १८ २०८३

युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक पक्राउ


शुक्रबार, मंसिर २६ २०७७
665
Shares

काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाल्पामा २० वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरको जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार