• सोमबार, साउन १८ २०८३

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु


शुक्रबार, मंसिर २६ २०७७
565
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण पोखरामा थप एक पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा महानगरपालिका—१० का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनीमा मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार