• सोमबार, साउन १८ २०८३

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


बिहिबार, मंसिर २५ २०७७
500
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १२ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै सक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सइ १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सइ ५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सइ ८६ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार