• सोमबार, साउन १८ २०८३

लोकसेवा आयोगले माग्यो ३६० अधिकृत, (सूचनासहित)


बुधबार, मंसिर २४ २०७७
1.2K
Shares

काठमाण्डौं । लोकसेवा आयोगले ३६० जना अधिकृतको माग गरेको छ ।

आयोगले बुधबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस १४ दरखास्त दिने अन्तिम मिति तय गरिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

हेर्नुहोस् सूचनाः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार